किम र ट्रम्पबीच बुधवार बार्ता हुदै : किम रेल चढेर भियतनामतर्फ प्रस्थान

एजेन्सी, १२ फागुन । उत्तर कोरियाका नेता किम जोङ्ग उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न भियतनाम प्रस्थान गरेका छन् । उनी रेल चढेर भियतनामको हनोइ प्रस्थान गरेको र शनिबार चीनको सीमा शहर डाङडोङ पुगेको बीबीसीले लेखेको छ । ट्रम्पसँग भेटवार्ता गर्न किम आफ्नी बहिनी किम यो जोङ्ग, पूर्व जनरल किम योङ्ग चोल र आफ्ना…