झन्डै ७० करोड रुपैयाँमा ‘गोल्ड कार्ड’ भिसा दिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौँ, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गरेका छन् ।   विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका लागि नयाँ गोल्ड कार्ड लगानीकर्ता भिसा कार्यक्रम शुरू गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएको छ । राष्ट्रपति ट्रम्पले शुरू गरेको यो गोल्ड कार्ड भिसाका लागि ५०…