एजेन्सी, ४ मंसिर । युक्रेनको पश्चिमी सहर टर्नोपिलका दुई अपार्टमेन्टमा रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । बुधबार बिहान भएको आक्रमणमा १८ बालबालिकासहित थप ९३ जना घाइते भएका छन् । फेब्रुअरी २०२२ मा मस्कोले आक्रमण सुरु गरेदेखि यस क्षेत्रमा भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये यो पनि…