युगाण्डामा आगलागी : एउटै परिवारका सातको मृत्यु

भदौ २७, एजेन्सी । पूर्वी युगाण्डामा आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ । मङ्गलबार बेलुका भएको आगलागी बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार बेलुका ८ बजे ग्यालेनमा राखेको पेट्रोलबाट आगो फैलिएको प्रहरी प्रहरीले जनाएको छ । घर झुप्रो भएकाले चोडो आगोलागी भएको जनाइएको छ । खाना पकाएकी महिलाले…