वैज्ञानिक स्टिफनको ह्विलचेयर, रिसर्च पेपर र अवार्ड अनलाइन लिलामीमा राखिने

कार्तिक ६, एजेन्सी । दिवंगत वैज्ञानिक स्टिफन हकिङको साइन्टिफिक पेपर्स, हाईटेक ह्विलचेयर र  कार्टुन शो ‘द सिम्पसन्स’ लगायतका  २२ सामग्री अनलाइन लिलामीमा राखिने भएको छ ।  उनका धेरैजसो सामग्रीको मूल्य करोडौंमा हुनेछ ।  सन् १९६५ मा क्याम्ब्रिज युनिभर्सिटीमा पढाईको क्रममा लेखिएको रिसर्च पेपरमध्ये एक ‘प्रोपर्टी अफ एक्सपान्डिङ युनिभर्स ’ को लिलामीमा औसत साढे एक लाख…