बैङ्कक, ८ कार्तिक । थाइल्यान्डका राजा वजिरालोङ्कोर्नकी आमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको शाही राजदरबार ब्युरोका अनुसार शुक्रबार स्थानीय समयअनुसार राति ९:२१ बजे बैङ्ककस्थित एक अस्पतालमा उनको निधन भएको हो । राजदरबारले सन् २०१९ देखि अस्पतालमा रहेकी सिरिकितलाई यो महिना रगत संक्रमणसहित धेरै रोगहरूले सताएको जनाएको छ । महारानी सिरिकितले ६ दशकभन्दा बढी…