‘क्रान्तिकारी सन्त’ भनेर चिनिने संसद तरुण सागरको निधन

भदौ १६, काठमाडौं । ‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको छ । उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए ।  शनिबार बिहान सवा तीन बजे दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । उनको शव यात्रा दिल्लीको राधेपुरबाट सुरु हुने छ र २८ किलोमिटरको दूरी पार गर्दै…