असोज १२, एजेन्सी । स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले राजिनामा दिने घोषणा गरेका छन् । स्वीट्जरल्याण्डका अर्थमन्त्री जोन स्चेइडर अम्मानले राजिनामा दिने योजना बनाएको बताएको केही दिनपछि उर्जा मन्त्रीको राजिनामाको घोषणा भएको हो । यसै हप्ता अम्मानले पनि यही बर्षको अन्त्यतिर आफुले सरकार छाड्ने योजना बनाएको जानकारी दिइसकेका छन् । उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको…