साउन ७, एजेन्सी । पाकिस्तानमा आत्मघाती हमलामा परी एक उम्मेदवारको हत्या भएकको छ भने दुई जना घाइते भएका छन् । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएको हमलाले आम सर्वसाधरणमा मतदान गर्न जान नै त्रास उत्पन्न भएको छ भने निर्वाचनपूर्व सुरक्षा सतर्कता उच्च बनाइएको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले…