बैशाख २०, एजेन्सी । इरानको पश्चिमी कोहगील र बोयेराहमाद प्रान्तमा ५.२ म्याग्नीच्युड भुकम्पमा परी ८४ जना घाइते भएका छन् । स्थानीय समयानुसार बुधबार बिहान १०:३८ मा आएको भूकम्पका कारण स्थानीय मानिसहरु त्रसित अवस्थामा रहेका इजना समाचार संस्थाले समाचार संप्रेषण गरेको छ । यस भूकम्पको केन्द्रबिन्दु भूकम्प प्रभावित क्षेत्रको नै आपपासमा आठ किलोमिटर गहिराइमा रहेको जनाइएको…