राष्ट्रसङ्घीय महासचिव अफगानिस्तानमा

काबुल, १ आषड । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनीओ गुटेरेस अफगानिस्तानको राजधानी काबुल आइपुग्नु भएको समाचार छ । आकस्मिक भ्रमणका क्रममा उहाँ बुधबार बिहान काबुल आइपुग्नुभएको राष्ट्रसङ्घका अफगानिस्तानमा रहेको राष्ट्रसंघीय कार्यालयले जानकारी दिएको छ । “राष्ट्रसङ्घीय महासचिव एन्टोनीओ गुटेरेस आज काबुल आइपुग्नुभएको छ, उहाँलाई अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेषदूत तादामिची यामामोतोले स्वागत गर्नुु भयो,” अफगानिस्तानस्थित राष्ट्रसङ्घीय…