शरणार्थी बालबालिकाको सङ्ख्या १० लाख भन्दा बढी

नाइरोबी, २६ वैशाख । दक्षिणी सुडानमा जारी द्वन्द्वको कारण दश लाख भन्दा बढी बालबालिका आफ्नो देशबाट भागेर छिमेकी देशमा शरणार्थी जीवन बितारहेका छन् । त्यसगरी यस द्वन्द्वको कारण १४ बालबालिका देशभित्र नै घरवारबिहीन भएका संयुक्त राष्ट्र सङ्घले सोमबार जानकारी दिएको छ । दक्षिण सुडानबाट भागेर केन्या, इथोपिया, उगान्डा शरणार्थी जीवन बितारहेका १८ लाख व्यक्तिमा ६२…