जहाँ एउटा रसबरीले दुलही विना जन्ती फर्कियो

  । काठमाडौ,७ वैशाख। त्यसो त छिमेकी देश भारतमा दाइजोका कारण अथवा अन्य कुनै कारणले विवाह तोडिनु त्यति नौलो कुरा भने होइन । तर कानपुरमा रसबरीका कारण विवाह तोडिएको खबरले सबैलाई अचम्मित पारेको छ । भारतको कानपुरमा बेहुली लिन जन्ती पुगेपछि सबै कार्यक्रम खुशीयालीपूर्वक चलिरहेको थियो । तर कुरा त्यतिबेला बिग्रियो कि खाना खाने बेलामा…