काठमाडौँ, २४ असोज । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभलाई ३८ जना सवार विमान रूसी क्षेप्यास्त्र प्रहारमा पर्नुको कारण बताएका छन् । गत वर्ष एक युक्रेनी ड्रोन रूसी हवाई क्षेत्रमा प्रवेश गरेपछि कसरी अजरबैजान एयरलाइन्सको विमाननजिकै दुईवटा रूसी क्षेप्यास्त्रहरू विस्फोट भएका थिए भन्ने विषय उनले स्पष्ट पारेका हुन् । यही कारणले उक्त विमान…