भारतमा पाँच राज्यको चुनावः कांग्रेस आईर भाजपा को अघि ?

काठमाण्डौ,१५ मंसिर । भारतका विभिन्न पाँच राज्यको विधानसभा चुनाव सकिएसँगै एक्जिट पोलहरू सार्वजनिक भएका छन् । मध्यप्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजरोममा चुनाव सम्पन्न भएको हो । ३ डिसेम्बरमा मतगणना हुनेछ । त्यसअघि भारतीय सञ्चार माध्यमहरूले एक्जिट पोल सार्वजनिक गरेका छन् । एक्जिट पोलहरूले देखाए जस्तै नतिजा आए भारतीय जनता पार्टी ९भाजपा० का लागि राम्रो…