एजेन्सी, ८ मंसिर । इजरायलले दक्षिणी लेबनान र बेरुत उपनगरमा एकसाथ बमबारी गरेको खबर छ । जुन आक्रमणमा कम्तिमा पनि ५ जना चिकित्सक मारिएको र बहुउद्देश्यीय भवन ढलेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इस्लामिक स्वास्थ्य संगठनका पाँच स्वास्थ्यकर्मी मारिएका हुन् । दक्षिणी क्षेत्रमा स्थल सेनाले हिज्बुल्लाह लडाकुसँग भिडन्त गरेको हो । लेबनानको राष्ट्रिय…