सिड्नी, २ बैशाख । अस्ट्रेलियाको सिड्नी सहरको व्यस्त सपिङ सेन्टरमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आक्रमणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् । पाँच जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटनामा आठ जना घाइते भएका छन् । जसमा एक ८ वर्षीय शिशु…