एजेन्सी, ३१ भदौ । डोनाल्ड ट्रम्पमाथि आइतबार वेस्ट बाम पिचमा गल्फ खेली रहेको समयमा फेरि एक पटक गोली प्रहार भएको छ । सुरक्षा अधिकारीकै अनुसार कोही निजी सशस्त्र व्यक्तिको लक्ष्य नै ट्रम्प माथि प्रहार गर्ने हो। ती व्यक्ति गिरफ्तार भइसकेका छन् । उनको नाम रेन विस्ली राउथ भएको जनाइएको छ । घटनाको लगत्तै वासिङ्टनमा रहेका…