एजेन्सी, १ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्धविराम सम्झौताका लागि वार्तामा संलग्न सबै पक्षलाई चेतावनी दिएका छन् । सबै पक्षले युद्धविरामका लागि जारी प्रयासलाई कमजोर बनाउन नहुने राष्ट्रपति बाइडेनले बताएका हुन् । बाइडेनले भने, ‘हामी गाजामा युद्धविरामका लागि पहिलेभन्दा नजिक छौँ।’ यद्यपि हमासका एक अधिकारीले उनको दाबीमा आशङ्का व्यक्त गरेका थिए । बाइडेनले…