यूएईमा पनि भेटियो मङ्कीपक्स

एजेन्सी, ११ जेठ । यूएईमा पनि मङ्कीपक्स देखिएको छ । पश्चिमी अफ्रिकाबाट फर्किएकी २९ वर्षीया एक महिलामा मङ्किपक्सको संक्रमण देखिएको त्यहाँकाे स्वास्थ्य मन्त्रालयकाे भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । यूएईका स्वास्थ्य अधिकारीहरुले यो विषयलाई गम्भीरताका साथ लिएका छन् । यस्तै मंकीपक्सबारे सरकारले जारी गर्ने स्वास्थ्य मापदण्ड हेर्दै गर्न र हल्लाको पछि नलाग्न पनि…