कारागारमा आगलागी हुँदा ४ को मृत्यु, ६१ घाइते

एजेन्सी, ३१ असोज । इरानको ‘कुख्यात’ कारागार एभिनमा शनिबार भीषण आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई थुन्ने गरिएको उत्तः कारागारमा आगलागी हुँदा ६१ जना घाइते भएका छन् । पछिल्लो समय इरानमा नागरिकले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । गएको महिना प्रहरी हिरासतमा २२ वर्षीया कुर्दिस इरानी महिला माहसा…