इस्लामावाद, १४ चैत । मुख्यतया कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण २०२० को दोस्रो आधामा महिला र बालबालिका विरुद्ध घरेलु हिंसा र दुर्व्यवहारका घटनाहरू बढेका छन्। दिगो सामाजिक विकास संगठन (एसएसडीओ)ले सोमबार यहाँ सार्वजनिक गरेको तेस्रो छ मासिक प्रतिवेदनले मुलुकमा बाल दुर्व्यवहार र महिला अधिकार हननलाई रोक्न सरकार असफल भएको भन्दै चिन्ताजनक अवस्था…