अबदेखि टर्कीको नाम ‘टर्किए’ हुने

इस्तानबुल, २० जेठ । अबदेखि संयुक्त राष्ट्र संघमा टर्कीलाई ‘टर्किए’ नामले चिनिने भएको छ । मुलुकको नाम परिवर्तनका लागि अंकाराले संयुक्त राष्ट्र संघसंग औपचारिक अनुरोध गरेको हो । गत वर्षको उत्तरार्धमा टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगानले चालेको नयाँ रिब्रान्डिङ अभियानको एक अंशको रूपमा थुप्रै अन्तर्राष्ट्रिय निकायहरूलाई नाम परिवर्तन गर्न आग्रह गरिने भएको छ । राष्ट्रपति…