तालिबानलाई छात्राहरु र युवा महिलाहरुको लागि स्कूल खोल्न आग्रह

अफगानिस्तान, ४ कार्तिक । छात्रा र शिक्षकहरुले तालिबानलाई छात्राहरु र युवा महिलाहरुको लागि स्कूल खोल्न आग्रह गरेका छन् । तालिबानको कब्जापछि करिब दुई महिनादेखि छात्राहरुका लागि विद्यालयहरु बन्द छन् । अफगानिस्तानका तीनवटा प्रान्तहरु- बल्ख, कुन्दुज र सार-इ-पुलले केटीहरुका लागि विद्यालयहरु पुनः खोलेका छन् । काबुलको एक विद्यालयको १२ औं कक्षाको विद्यार्थी मदीनाले राजधानी र अन्य…