बंगलादेशको एक शिविरमा आगलागी हुँदा एक हजारबढी घर जलेर नष्ट

एजेन्सी, १० चैत । बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आगलागी हुँदा एक हजारभन्दा धेरै घर जलेर नष्ट भएका छन् । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् । यो शिविरमा घरहरु बाँस र काठले बनेका थिए । यो…