स्थानीय प्रतिभा तथा रोजगार सिर्जनाको लक्ष्यसहित जम्मु काश्मीरमा नयाँ फिल्म नीति

जम्मु काश्मीर, ८ असार । भारतको जम्मु काश्मीर प्रशासनले स्थानीय क्षेत्र प्रबद्र्धन तथा रोजगार सिर्जना लागि नयाँ फिल्म नीति अबलम्बन गर्ने भएको छ । जम्मु काश्मीरमा स्थानीय पर्यटन प्रबद्र्धन र फिल्म क्षेत्रमा स्थानीय प्रतिभाहरुलाई प्रोत्साहन गर्न फिल्म सम्बन्धी नयाँ नीति निर्माण गरिरहेको छ । जम्मु काश्मीरका विभिन्न ठाउँमा सुटि लगायत फिल्म सम्बन्धि काममा प्रोत्साहन गर्न…