एजेन्सी, १५ असार । बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेको छ । एकैदिन झन्डै २३ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको…