बेलायतमा एक दिन ३५ हजार बढीमा कोरोना पुष्टि

एजेन्सी, ३ पौष । बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ३८३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ४८ हजार ६६०…