भारतमा एकैदिन झण्डै डेढ लाख कोरोना संक्रमित भेटिए

काठमाडौँ, २८ चैत । भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये…