काठमाडौँ, १९ माघ । म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीलाई सेनाले पक्राउ गरको छ । बीबीसीका अनुसार सुकी पक्राउ परेको खबर एनएडीका प्रवक्ता म्यो न्यूनले जानकारी गराएको छ । प्रवक्ता म्यो न्यूनका अनुसार सूकीसँगै राष्ट्रपति वुइन मियन र अन्य नेताहरूलाई पनि सेनाले पक्राउ गरेको छ । उनले आफू…