अमेरिकाले भोलिदेखि कोरोनाको भ्याक्सिन लगाउन सुरु गर्ने

काठमाडौँ, २८ मंसिर । अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । बीबीसीका अनुसार फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने भएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ । पहिलो चरणमा सबै राज्यका ३० लाख अमेरिकीले भ्याक्सिन लगाउनेछन् । फाइजरको कोरोना भ्याक्सिन…