एजेन्सी, २७ माघ । बेलायतमा पछिल्लो २४ घन्टामा थप ३३३ जनाको मृत्यु भएको छ । यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १२ हजार ७९८ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । पछिल्लो २४ घन्टामाथप १४ हजार १०४ जना नयां संक्रमित थपिएसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३९ लाख ५९ हजार ७८४…