राजनीति

राष्ट्रपति पौडेल र सभापति लामिछानेबीच भेटवार्ता



काठमाडौँ, १५ भदौ । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको छ ।

आज भएको भेटमा भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाइ ब्रिफिङ गर्नुभएको हो ।

उहाँले आजै प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापतिले यसबारे राष्ट्रपतिलाई ब्रिफ गर्नुभएको हो ।