राजनीति

४४ उपसचिवको एकैपटक सरूवा, केही जिल्लाका सीडीओ हेरफेर



काठमाडौँ, २१ असोज । सरकारले ४४ उपसचिवको सरुवा गरेको छ ।

उपसचिव प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहने केही जिल्लाका नेतृत्व पनि परिवर्तन भएका छन् । सरुवा भएकाहरुको विवरण यस्तो रहेको छः