अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।