राजनीति

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ८४ नायव सुब्बाको सरुवा



काठमाडौँ, ७ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ । 

मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा गरेको हो ।