काठमाडौ १४ पुस। प्रधानमन्त्री हुने पक्का भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा सर्तकता अपनाइएको छ । पूर्व प्रधानमन्त्रीका हैसियतमा रहेका सुरक्षा व्यवस्थालाई दोब्बर पारिएको छ । प्रहरी प्रधान कार्यालयले ओलीको सुरक्षाका लागि डिएस्पी सहितको सुरक्षा टोली खटाएको हो । स्रोतका अनुसार डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ । यसअघि ओलीको सुरक्षामा…