अभियान आजबाट शुभारम्भः वर्ष २०७४ मेरो वर्ष– म स्वस्थ, मेरो देश स्वस्थ

काठमाडौँ, १ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान आजबाट शुभारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशरथ रङ्गशालाबाट ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गर्दै अभियानको शुभारम्भ गर्नुभयो । स्वास्थ्यमन्त्री, विभिन्न नागरिक समाजका प्रतिनिधि, प्रसिद्ध अभिनेत्री मनिषा कोइराला र सर्वसाधारणसहितको ¥यालीमा…