चितवन,२८ फागुन। एमालेको मेचीमहाकाली राष्ट्रिय अभियान चितवन पुग्दा एमाले कार्यकर्ता र समर्थकहरुको व्यापक सहभागिता देखिएको छ ।चितवनको नारायणी नदी किनारमा मानिसहरुको भिड खचाखच भएर गैंडाकोटर्फ सम्म सहभागीहरुको ठूलो लर्को देखिएको थियो । । शनिवार बिहान हेटौंडाबाट अघि बढेको अभियानले २० किलोमिटर राजमार्गमा दूरी ओगटेको थियो । सिमसिम पानीका बीच दशौं हजार सहभागी चितवन हुँदै कावासोती…