भक्तपुर, २३ फागुन । नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताए । रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताउँदै संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्ने बताए। निर्वाचन नगराउने सरकारको उनले एमालेलाई विकासविरोधी भन्नेहरुलाई…