विविधतामा एकता नै जनताको चाहनाः अध्यक्ष ओली

काठमाडौँ, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विविधतामा एकता कायम राख्दै देशलाई समृद्धितर्फ लैजान सबैले पहल गर्नुपर्ने बताए । सोनाम लोसारको अवसरमा नेपाल लोकतान्त्रिक तामाङ सङ्घ केन्द्रीय कमिटीले यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष ओलीले गरिबी हटाई देशमा समृद्ध कायम गर्न सबैमा एकता हुनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका…