राष्ट्र बैंकको संरचनामा बारम्बार फेरबदल गर्न हुदैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ, १९ साउ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन् । आज सङ्घीय संसद्को अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा जारी छलफलमा भाग लिँदै उनले संस्थाको कार्यक्षमता, स्थिरता र व्यावसायिकतामा जोड दिएका हुन् ।  उनले बारम्बार फेरबदल गर्दा नकारात्मक…