एक खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ, २९ जेठ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण सो रकम बराबरको निक्षेप संकलन गर्न लागेको हो ।  यसअघि जेठ २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब रुपैयाँको २३ दिने निक्षेप संकलन गरेको थियो । बैंक तथा…