काठमाडौँ, ७ पौष । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६१ हजारमा ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १३० सय रुपैयाँले बढेर ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।