सेयर बजारमा दिनभरका लागि कारोबार बन्द

काठमाडौँ, २५ फागुन । सेयर बजारमा तेस्रो सर्किट लागेको छ । आज कारोबार खुले लगत्तैको ४ प्रतिशतले बढेर २० मिनेटका लागि रोकिएको बजार फेरि खुलेपछि थप १ प्रतिशतले बढेपछि अर्को सर्किट लागेको थियो । योसँगै बजार ४० मिनेट बन्द भएको थियो ।  यसपछि खुलेको बजार एक मिनेटभन्दा कम समयमा थप १ प्रतिशत बढेपछि तेस्रो सर्किट…