काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले बुधबार फेरि २० अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना प्रकाशित गर्दै एक वर्ष अवधिको लागि यो ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो । अघिल्ला दिनहरूमा पनि एक वर्षका लागि क्रमशः असार २३ गते २५ अर्ब, २२ गते…