आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १२ असार । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७९ हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५५ रुपैयाँले घटेर ४ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।