शिक्षा, स्वास्थ्य र विद्युत्‌मा लग्जरी कर उपयुक्त छैन : सभापति थापा

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको बताएका छन् ।  पार्टीले आइतबार गरेको सुवर्ण शमशेर इकोनोमिक शृङ्खला कार्यक्रममा सभापति थापाले आय करमा ५ देखि १० लाख पुर्‍याएर अर्कै बाटोबाट कर लादेको बताए । उनले शिक्षा र स्वास्थ्यमा निजी संस्थामा पुग्नु अहिलेको अवस्थामा लग्जरी…