काठमाडौँ, २५ चैत । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज कुल ३४५ कम्पनीका १ करोड ८६ लाख कित्ता सेयर कारोबारबाट ८ अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबरको…