काठमाडौँ, १ बैशाख । अण्डा उत्पादनमा कमी र माग बढेपछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएका हुन् । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ ले बढेको हो…